Techie IT
बुधबार, कात्तिक २६,२०८३

काठमाडौंमा बढ्यो चिसो


काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ।

यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम भने सफा रहने छ। ‍

बिहीबार काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा बढ्यो चिसो


तपाईको कमेन्ट लेख्नुहोस्