Techie IT
बुधबार, कात्तिक २६,२०८३

रविलाई पोखरा पुर्‍याइयो


काठमाडौं, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरा फिर्ता लगिएको छ ।

उनलाई आज बुद्ध एयरको जहाजबाट पोखरा फर्काइएको हो ।

रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविलाई पोखरा पुर्‍याइयो


तपाईको कमेन्ट लेख्नुहोस्