Techie IT
बुधबार, कात्तिक २६,२०८३

रविलाई वीरगञ्ज नपुर्‍याउँदै जिप्रका अगाडि रास्वपाको प्रदर्शन


पर्सा । रास्वपा सभापति रवि लामिछानेलाई वीरगञ्ज नपुर्‍याउँदै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपा कार्यकर्ता प्रदर्शनमा ओर्लिएका छन् ।

पार्टीका पर्सा अध्यक्ष हरि पन्तको नेतृत्वमा स्थानीय नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविलाई वीरगञ्ज नपुर्‍याउँदै जिप्रका अगाडि रास्वपाको प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्