कीर्तिपुर नगर प्रमुख पदमा काँग्रेसका डंगोलको अग्रता कायमै
काठमाडौँ, मङ्सिर १७ गते । कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।
कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले चार हजार ८९४, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले तीन हजार ८६५, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले तीन हजार ५९९ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मदेवारहरु राजमान महर्जनले एक हजार ७८१, दिनेश कुमार अधिकारीले एक हजार २५४, स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले एक हजार ४३ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ८९९, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले २७५ मत प्राप्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कीर्तिपुर नगर प्रमुख पदमा काँग्रेसका डंगोलको अग्रता कायमै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्