टोखा नगरपालिकाको स्थापना दिवस : स्वास्थ तर्फ ग्राण्डी अस्पताल , नगरगान अन्तर्गत रेणु अधिकारी सहित ७० जना सम्मानित (सूचि सहित)
काठमाडौँ । टोखा नगरपालिकाको ११ औँ स्थापना दिवस मंसिर १६ गते मनाइएको छ ।आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।मैजुहीटीमा अवस्थीत नगरपालिकाको परिसरमा आयोजित कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासन शाखाका अधिकृत अनिल जोशीले संचालन गर्नुभएको थियो ।
नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षता संचालित सो कार्यक्रममा उप मेयर मुरारी तामाङ्ग , प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी , जनप्रतिनिधिहरु , स्थानिय बासी , समाजसेवी लगायतको उपस्थीती रहेको थियो ।
सो समारोहमा बिभिन्न बिधाका ब्यक्तीत्वहरुलाई सम्मान गरिएको थियो ।जस अनुसार स्वास्थ तर्फ ग्राण्डी अस्पताल , विधावारीधी बाट डा। दीपेन्द्र्र श्रेष्ठ ,नगरगान उत्कृष्ठमा रेणु अधिकारी सहित बिभिन्न बिधाका ७० जनालाई नगरपालिकाबाट सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्