टीयुका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेलका टिकटमा त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छन् ।
प्रतियोगिताका सम्पुर्ण खेलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने गरी नेपाल क्रीकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालयबिच सम्झौता भएको हो ।
सम्झौताअनुसार टियुका विद्यार्थीले टिकट काट्दा ५० प्रतिशत छुट पाउनेछन् ।
एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म टीयु क्रीकेट मैदानमा हुँदै छ ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्