Techie IT
बुधबार, कात्तिक २६,२०८३

काठमाडौंबाट रामेछाप गइरहेको गाडी दुर्घटनाः ५ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं । काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

रामेछापकै गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्