Techie IT
बुधबार, कात्तिक २६,२०८३

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त


काठमाडौं, १० मंसिर । धितोपत्र बार्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्