Techie IT
बुधबार, कात्तिक २६,२०८३

नपीएलको ट्रफी अनावरण( तस्वीरमा हेर्नुहोस्)


काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा परिसरमा आयोजित विशेष समारोहकाबीच एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा आयोजना हुने एनपीएलको पहिलो संस्करणमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स र आठ फ्रेन्चाइज टिमहरू सहभागी हुनेछन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्