Techie IT
बुधबार, कात्तिक २६,२०८३

नक्सालको फर्निचर कारखाना मा आगलागीमा


काठमाडौं । नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ ।

कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ ।आगो अहिले नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्