Techie IT
बुधबार, कात्तिक २६,२०८३

तारकेश्वर , टोखा हुँदै काभ्रेको दोलालघाट जोड्नो ८३ कि.मि सडक बनाउन मेयरहरुको संयुक्त पहल


काठमाडौं ।काठमाडौको तारकेश्वर नगरपालिका देखी काभ्रेको दोलालघाट सम्म जोड्ने ८३ कि.मि सडर बिस्तार एवं स्तरोन्तरणका लागी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन सहितका मेयरका टोलीले नेपाल सरकार उपप्रधान तथा शहरी विकाश मन्त्रि प्रकाश मान सिंह समक्ष माग पत्र बुझाएको छ ।

टोखा र तारकेश्वर सहित बूढालिनकण्ठ , गोकर्णश्वर , कागेश्वरी मनहरा , शंखरापुर ,मण्डनदेउपुर , र भुम्लु गाँउपालिकाका प्रमुखहरुले संयूक्तm बौठक बसी बिहिवार मन्त्रि प्रकाश मान सिंह समक्ष माग पत्र बुझाएको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताउनुभयो ।

 

मेयर अधिकारीका अनुसार यो सडकले काठमाडौका ६ पालिका र काभ्रेका २ पालिका प्रत्यक्ष लाभहुे काठँको विकाशले तिव्र गति लिने चिन संग जोडने पासाङ्ग लामु लोकमार्ग र अरनीको लोकमार्ग सिधै जोडीने छ ।
चिनसंग जोडीने उत्तरी पासाङ्ग लामु मार्गले तिनपिप्ले , साङ्गला बिहानीचोक ,बिष्णुमति खड्काभद्रकाली ,हात्तीगौडा , चपलि , साँखु कार्तीके , हिगँुवापार्टी हुँदै दोलालघाट पुग्नेछ ।
यो सडकहरु नेपाल सरकारका बिभिन्न तहका बजेटबाट ९० प्रतिशत काम भैसकेको र बाकीँ काम छिटौ गराउन माग गरिएको छ ।

सो अवसरमा नेपाल सरकारका उपप्रधान एवं शहरी विकाशमन्त्री प्रकाशमान सींहले यो सडकलाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । टोखा छहरे मार्ग सहित अरनीको मार्ग जोड्ने महत्वपूणृ सडक भएकाले बिषेश रुपमा प्राथमीकताका साथ राखीने उहाँको भनाई छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्