Techie IT
बुधबार, कात्तिक २६,२०८३

सुनको मूल्य २२ सयले घट्यो, तोलाको कति पुग्यो भाउ ?


काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेने क्रम जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।

आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्