Techie IT
बुधबार, कात्तिक २६,२०८३

तस्वीरमा हेर्नुस् बाढीले विक्षिप्त बेथानचोक


काठमाडौं, १६ असोज । गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका खोला किनारका बस्तीहरु बगरमा परिणत भएका छन् ।

गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पूर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तस्वीरमा हेर्नुस् बाढीले विक्षिप्त बेथानचोक


तपाईको कमेन्ट लेख्नुहोस्