Techie IT
बुधबार, कात्तिक २६,२०८३

नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला


काठमाडौं ।ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ताला लगायको छ । बिध्यार्थीहरुको बिभिन्न हक हितका लागी क्याम्पस प्रमुखलाई बिभिन्नि माग पत्र बुझाएको र त्यसको सम्बोधन नभएको भन्दै आज अनेरास्वीयुले तालाबन्दी गरेको छ । अनेरास्वीयु गा्रमीण आर्दश बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष अशोक खनालले विज्ञपप्ती मार्फत तालाबन्दी गरेका बताएका छन ।

तालाबन्दी गर्ने क्रममा नाराबाजी गरी केही तोडफोड समेत भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला


तपाईको कमेन्ट लेख्नुहोस्