पर्यटन प्रवर्धनका लागि असोज १७ मा खांदबारी रन हुने
खांदबारी । संखुवासभाको खांदबारीमा स्थानीय खाँदबारी युथ क्लबले पर्यटन प्रवर्धनका लागि असोज १७ मा खुल्ला खाँदबारी रन आयोजना गर्ने भएको छ ।
आयोजक खांदबारी युथ क्लबका महासचिव सुरेन शाक्यका अनुसार दशैको अवशरमा विभागीय, खुल्ला पुरुष र महिला दौड प्रतियोगिता गर्ने भएको हो ।

बिभागीय टिमका सहभागीले १० किलोमिटर दुरी पार गर्नु पर्ने छ । खुल्ला तर्फका पुरुष र महिला धावकले ६ किलोमिटर दुरी पार गर्नु पर्छ । दौड प्रतियोगिता ३ बिधामा हुने क्लबका महासचिव शाक्यले बताउनुभयो । सबै बिधाका सहभागी १८ बर्ष माथिका हुनु पर्ने छ ।
हरेक विधाका विजेताले दश हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार पुरस्कार पाउने महासचिव शाक्यले जानकारी दिनुभयो ।
—-
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #खांदबारी युथ क्लब, #खांदबारी रन, #खेलकुद, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्