Techie IT
बुधबार, कात्तिक २६,२०८३

सहकारी छानबिन विशेष समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)


काठमाडौं, ४ असोज । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठलामो पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सहकारी छानबिन विशेष समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)


तपाईको कमेन्ट लेख्नुहोस्