श्वेत भैरबको प्रसाद ग्रहणमा महिला
काठमाडौ, असोज ४ गते । बिहीबार साँझ श्वेत भैरबको अगाडि महिलाहरुको भीड बाक्लै थियो । विशेष गरि श्वेत भैरब (हाथुद्यः) को मुखबाट निस्कने प्रसाद (छयाँङ) ग्रहणका लागि ठूलो संख्यामा महिला उपस्थित भएका थिए । जसलाइ स्थानीय भाषाबाट हाथु हायेकेगु भनिन्छ । पहिला झण्डै एक दशक अगाडि सम्म इन्द्राजात्राको अवसरमा खुवाइने यो प्रसाद ग्रहणमा महिलाहरु सहभागी गराइँदैन थियो । तर अहिले विशेष गरेर इन्द्रजात्राको पाँचौं दिन महिलाहरुललागि भनेर छुट्टाइ प्रसाद खुवाउँदै गरिदै आएको छ ।


















क्याटेगोरी : समाचार
ट्याग : #breaking, #श्वेत भैरबको प्रसाद ग्रहणमा महिला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्