धरहरा चढ्नेको भिड (फोटो फिचर)
काठमाडौँ, असोज ३ गते । सुन्धारास्थित पुननिर्मित धरहरा बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । धरहरा पुनर्निर्माणका परियोजना प्रबन्धक दीपक सिंहका अनुसार बिहीबार दिउँसोसम्म पाँच हजारभन्दा बढी सर्वसाधारणले धरहरा अवलोकन गरिसकेका छन् ।
उहाँले सर्वसाधारणका लागि खुला गरिएको दिन पाँच सय सर्वसाधारणले धरहरा चढ्ने अनुमान गरिए पनि माग धान्नै नसकिने अवस्थामा पुगेको बताउनुभयो ।
२०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएपछि पुनर्निर्माण भएको धरहरा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।





क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरहरा चढ्नेको भिड (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्