Techie IT
बुधबार, कात्तिक २६,२०८३

संसद् भवन अगाडिबाट ७ जना पक्राउ


काठमाडौं, ३ असोज । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिबाट सात जना पक्राउ परेका छन् ।

संविधानको विरुद्धमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संसद् भवन अगाडिबाट ७ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्