Techie IT
बुधबार, कात्तिक २६,२०८३

नेकपा एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ, भदौ २८ गते । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण, संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले सचिवालय बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्