Techie IT
बुधबार, कात्तिक २६,२०८३

नक्सालमा रहेको टेस्ला शोरुममा आगलागी


काठमाडौं, २१ भदौ । काठमाडौंको नक्सालमा रहेको टेस्ला शोरूममा आगलागी भएको छ ।

दिउँसो १२ बजे शोरूममा एक्कासी आगलागी सुरू भएको थियो । आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेको । शोरूममा राखिएको गाडीहरूमा भने क्षति हुन नभएको प्रहरीले जानकारी दिएको छ ।

आगो नियन्त्रणमा आइसकेको छ । के कारणले आगलागी भयो भन्ने खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नक्सालमा रहेको टेस्ला शोरुममा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्