आमाको माया” हरेक आइतबार बेलुका ७ बजे टंक खड्का युट्युब “च्यानलमा सार्वजनिक हुने
“काठमाडौं । कलाकार टंक खड्काको प्रस्तुतिमा टेलि सिरियल “आमाको माया” सार्वजनिक हुने भएको छ ।
समसामयिक बिषय बस्तुमा आधारित टेलि सिरीयल “आमाको माया” हरेक आइतबार बेलुका ७ बजे टंक खड्का युट्युब “च्यानलमा सार्वजनिक हुने भएको छ ।
लक्ष्मण तिवारीको लेखन निर्देशन दीपक घिमिरे रहेको सिरीयलमा कलाकार लक्ष्मण तिवारी, टंक खड्का, तारा खड्का, युगज्योति क्रियाशील, सबिना केसी, नानु बस्नेत (बिनु), बासुदेव बस्नेत, सन्तबहादुर मगर, सबिना खड्का, परिवर्तन केसी (रामकुमार), सुस्मिता बस्नेत, मनोज बस्नेत, सुस्मिता बस्नेत, सुवास बस्नेत , बुढाथोकी, आकाश बुढाथोकी, मेनका बलामी, भुवन त्रिपाठी, सरस्वती जोशी, उर्मिला थपलिया, लिलासिंह खत्री, रामशरण घिमिरे, मिस शंखु, पूर्व पार्वती गिरी, मनोज गजुरेल, सागर नगरकोटी, टिकाराम श्रेष्ठ, पुरुषोत्तम मगजु रहेका छ्न ।
होलीश खड्का/बिरोधजंग खड्का निर्माता र दीप कश्यप सम्पादन रहेको आमाको माया टेलीशृङ्खला
दर्शकहरुले हेरे पश्चात मनोरञ्जन साथै केही सन्देश समेत पाउने खड्काको भनाई छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्