Techie IT
बुधबार, कात्तिक २६,२०८३

नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)


काठमाडौँ, भदौ १८ गते । नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । भदौ १७ गतेको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको  सरुवा गरेको जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा ती प्रहरी निरीक्षकहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)


तपाईको कमेन्ट लेख्नुहोस्