Techie IT
आईतबार, भदौ १४,२०८३

भुमि अधिकार तथा श्रमिक संगठन काठमाडौं जिल्लाको अधिबेसन सम्पन्न , (सूचि सहित)


काठमाडौं । नेकपा एमालेको जनसगठन भुमि अधिकार तथा श्रमिक सगठन , काठमाडौं जिल्लाको अधिबेसन भब्यताका साथ सम्पन्न भएको छ । बुधबार काठमाडौको बसुन्धारामा सम्पन्न भएको प्रथम अधिवेशनबाट अध्यक्षमा पेम कुमारी राना , कमरेड दिलिप अधिकारी ,मान ब गिरी,सचिवमा राम चन्द भन्डारी , उपसचिव सरिता थपलिया ,बिमला श्रेष्ठ ,कोषाध्यक्षमा प्रभा परियार लगायतका ३१ जनाको कमिटि सर्बसम्मतीले चयन भएको छ ।

नेकपा एमाले काठमाडौ जिल्ला कमिटी सदस्य एवं भुमि अधिकार तथा श्रमिक संगठन नेपालका काठमाडौ जिल्ला ईन्चार्ज रतन परीयारका अनुसार ५१ सदस्य बनाउने हलको म्यान्डेड अनुसार बाकी सदस्य मनोनयन गरीने बताउनु भयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि भुमि अधिकार तथा श्रमिक संगठनका केन्द्रिय ईन्चार्ज शान्ता चौधरी , बिशेष अतिथि काठमाडौं ईन्चार्ज आनान्द पोखरेल र जिल्ला अध्यक्ष दिपक निरौलाको उपस्थीती रहेको थियो ।

हेर्नुहोस सूचि

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं जिल्लाको अधिबेसन भब्यताका साथ सम्पन्न, #भुमि अधिकार तथा श्रमिक सगठन


तपाईको कमेन्ट लेख्नुहोस्