Techie IT
बुधबार, कात्तिक २६,२०८३

शङ्कास्पद् बस्तुभित्र माटो


धनगढी, भदौ ९ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटिएको छ ।

गएराति १ बजे कालो झोलाभित्र तारसहितको शङ्कास्पद् बस्तु देउवा निवास अगाडि फेला परेको थियो ।

आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर सो वस्तुलाई निस्क्रिय गर्दा झोलामा रहेको कुकरभित्र माटो फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शङ्कास्पद् बस्तुभित्र माटो


तपाईको कमेन्ट लेख्नुहोस्