तनहुँ बस दुर्घटना : एक बालिकासहित २१ जनाको मृत्यु (सूचीसहित)
तनहुँ, भदौ ७ गते । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा ११ महिला, नाै पुरुष र एक बालिकासहित २१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो । बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। सबै शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ ।
मृतकका सूची
पुरुष
१. सुहास प्रभाकर राणे
२. तुकशीयराम बुधो तायडे
३. सुधारकर बकीराम जावके
४. सागर कडु जावके
५. सन्दिप राजाराम सरोदे
६. गणेश पांडुरङ्ग भारंबे
७. पंकज भावगत भंगाके
८. प्रमोद सुरेष पाटिल
९. मुरलीजा खान (चालक)
महिला
१०. सरला सुहास राठी
११. निलीमा सुनिल धांडे
१२. मङ्गला विलास राठो,
१३. रोहिणी सुधाकर जावके
१४. भारती प्रकाश जावके
१५. पल्लबी सन्दिप सरोदे
१६. सुलभा पांडुरङ्ग भारंबे
१७. मिनल गणेश भारंबे
१८. निलीमा चन्द्रकान्त जाबके
१९. आनिता आविनाश पाटिल
२०. निलीमा भिकड
बालिका
२१. परी गणेश भारंबे (चार वर्षीया)
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तनहुँ बस दुर्घटना : एक बालिकासहित २१ जनाको मृत्यु (सूचीसहित)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्