कमला पुल निर्माण संघर्ष समिति र मधेश सरकारबीच ४ बुँदे सहमति
काठमाडौं । कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषा र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ ।
सहमतिको पहिलो बुँदामा नयाँ कमला पुल निर्माण गरिने उल्लेख छ ।
यस्तै नयाँ पुल निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ ।
यस्तै यहि मंसिर १ गतेभित्र पुल निर्माणको डीपीआरको तयारीका लागि बोलपत्र आह्वान गर्ने र पुल निर्माण संघर्ष समितिका सम्पूर्ण कार्यक्रम आजैबाट स्थगित गर्ने सहमित भएको छ ।
सहमति गर्न मुख्यमन्त्री सतिस कुमार यादव आफै पुगेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कमला पुल निर्माण संघर्ष समिति र मधेश सरकारबीच ४ बुँदे सहमति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्