गोसाइँकुण्ड स्नान गर्न पुग्न थाले भक्तजन
काठमाडौं । पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ ।
समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाईमा अवस्थित कुण्डमा दशहरा र जैनपूर्णिमा वर्षमा दुईपटक मेला लाग्ने गर्दछ ।
यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि छन् ।
यस वर्ष यही भदौ ३ गते जैनपूर्णिमाका लागि श्रद्धालुहरू सो क्षेत्रतिर हिँडिसकेका छन् ।
राजधानी काठमार्डौलगायत देशका विभिन्न ठाँउबाट श्रद्धालुहरू गोसाईकुण्ड पग्ने गर्दछन् ।
जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरूको बोक्लो उपस्थिति रहने गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोसाइँकुण्ड स्नान गर्न पुग्न थाले भक्तजन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्