Techie IT
बुधबार, कात्तिक २६,२०८३

तार्केश्वोरमा खेल मैदान भासियो


काठमाडौँ तार्केश्वोर नगरपालिका ५ आर्यलतार मा खोला पुरेर बनाएको खेल मैदान भासिएको छ।

उपत्यकामा परेका भारी बर्षाका कारण सो मैदानको बीच भाग भासिएको हो ।

स्थानीय कुल प्रसाद अर्यालका अनुसार रुद्रेश्वोर खोला पुरेर सो मैदान बनाइएको थियो। महिना दिन अगाडि ढल फुटेर मैदान भासिएको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तार्केश्वोरमा खेल मैदान भासियो ।


तपाईको कमेन्ट लेख्नुहोस्