आफ्नो फेसबुक आइडी बिरामी छ कि छैन थाहा पाइराखौँ

फेसबुक अहिले सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल अन्तर्गत पर्दछ । हामीले दैनिक रुपमा फेसबुक चलाइरहँदा दैनिक फोटो भिडियो पनि अपलोड गरिरहेका हुन्छौं । तर फोटो वा भिडियो अपलोड गर्ने क्रममा त्यो फोटो या भिडियो आफ्नै हो कि अरुको हो, कपिराइड हो कि कपिराइड नलाग्ने हो, भिडियोमा भएको म्युजिक कस्तो वा कस्को हो ? हामीले ती कुराहरू विचार गर्दैनौं र हाम्रो फोटो वा भिडियोमा कपिराइड जस्ता विभिन्न समस्याहरू देखा पर्दछ र जसको परिणामस्वरूप आफ्नो फेसबुक अकाउन्ट विरामी पर्दछ र अन्त्यमा अकाउन्ट डिसेबल अर्थात बन्द हुन पुग्दछ ।
तपाईं पनि आजै आफ्नो फेसबुक अकाउन्ट बिरामी छ कि छैन तलको भिडियो हेरेर जाँच गर्नुहोस् ।
भिडियो हेर्नको लागि यहाँ 🔘 क्लिक गर्नुहोस् ।
क्याटेगोरी : भिडियो, मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्