Techie IT
शनिबार, वैशाख १९,२०८३

नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने


काठमाडौँ, साउन १७ गते । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ ।

बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजे देखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो ।

अन्य कुनै सेवा सम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने


तपाईको कमेन्ट लेख्नुहोस्