Techie IT
बुधबार, कात्तिक २६,२०८३

केरलामा पहिरोमा परेर एकजना नेपालीसहित ३६ जनाको मृत्यु


काठमाडौं, १५ साउन । भारतको केरलमा पहिरोमा परेर एकजना नेपालीसहित ३६ जनाको मृत्यु भएको छ ।

वायानड जिल्लामा पहिरो जाँदा नेपाली एक वर्षीय बालकसहित ३६ जनाको मृत्यु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा ज्यान गुमाउनु हुनेको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केरलामा पहिरोमा परेर एकजना नेपालीसहित ३६ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्