Techie IT
शनिबार, असार ७,२०८२

मुगुमा भूकम्पको धक्का महशुस


काठमाडौं, २ साउन । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुगुमा भूकम्पको धक्का महशुस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545