युरो किड्स गोगंबुको तिज विशेष कार्यक्रम
गोगबुमा रहेको युरो किड्स स्कुलले हरितालिका तिजको अबसरमा आज तिज विशेष कार्यक्रम र तिज फोटो प्र तियोगिता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका उप मेयर ज्ञानिमाया डंगोल काे आथित्यतामा भएको थियो ।
अन्तरास्ट्रिय स्तरको विद्यालयले नेपाली चाडकाे बारेमा विद्यार्थीहरुलाई जानकारि दिएर नेपाली मौलिक सस्कृतीको जगेर्ना गरेकोमा धन्यवाद दिदै यस बिद्यालयको उतरो उत्र्तर प्रगतिको कामना गर्दै सम्पुर्ण नेपाली दिदीबहिनीको चाड तिज पर्व को शुभकामना दिनु भएको थियो ।
कार्यक्रम मा तिज फाेटाे प्रतियोगिता मा प्रथम हुनु भएको सरस्वती टण्डन, दितिय अनामिका कार्कि, तेस्रो सिर्जना बस्नेत लाई सम्मानित गरिएको थियो ।कार्यक्रम प्रमोद पण्डेको सभापति मा भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #युरो किड्स गोगंबु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्