Techie IT
मंगलबार, वैशाख २३,२०८२

सिन्धुपाल्चोकमा भूकम्पको धक्का


काठमाडौं, १४ असार । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

गएराति १ः२८ बजे हेलम्बु गाउँपालिका केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामासमेत महसुस गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिन्धुपाल्चोकमा भूकम्पको धक्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545