एसइई : सुशान्त बने जिल्ला उत्कृष्ट
स्याङ्जा, असार १३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका सुशान्त मरासिनीले चार जिपिए ल्याउनुभएको छ । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना मा.वि का मरासिनीले जिल्ला टप गर्नुभएको हो ।
२०६५ पुस १० गते पुतलीबजार नगरपालिका-३ मा बाबा कृष्ण प्रसाद मरासिनी र वसुन्धरा मरासिनीको कान्छो छोराको रूपमा जन्मिनुभएका मरासिनीले ०४३००२३४ पी सिम्बोल नम्बरबाट परीक्षा दिनुभएको थियो ।
विद्यालयमा लगनशील र तृष्णा रहेका मरासिनीले जिल्ला नै टप गर्नुभएको गणित शिक्षक शिव ढकालले जानकारी दिनुभयो । त्रिआ माविमा एक सय ४२ जनाले परीक्षा दिएकोमा २० जनाले ए प्लस सहित उत्तीर्ण भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एसइई : सुशान्त बने जिल्ला उत्कृष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्