Techie IT
आईतबार, असार ८,२०८२

टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण हुने


काठमाडौं । टोखा नगरपालिकाले चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न रकम विनियोजन गरिएको छ। गत सम्पन्न नगरसभा मार्फत टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ बनाउने निर्णय गरेको हो ।

यसैगरी, ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545