फुटुङ्ग सरोकार मंच र ग्रुप अफ फुटुङ्गको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै
फुटुङ्गमा धान दिवसका अवसरमा रक्तदान कार्यक्रम हुने भएको छ। रक्तदान जिवनदान भन्ने मुल नाराका साथ फुटुङ्ग सरोकार मंच र ग्रुप अफ फुटुङ्ग को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गर्न लागेको फुटुङ्ग सरोकार मंचका अध्यक्ष निरज कार्कीले बताउनुभयो ।
अध्यक्ष कार्कीका अनुसार सो कार्यक्रम फुटुङ्ग मा.बि मा बिहान ९ बजेबाट सुरु हुनेछ । रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरीएको उहाँको भनाई छ ।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ ।
‘रक्तदान जीवनदान । रक्तदान महादान’ खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न आयोजक संस्थाले सबैलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #फुटुङ्ग सरोकार मंच र ग्रुप अफ फुटुङ्गको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्