रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेता (फोटो फिचर)
काठमाडौं, असार ७ गते। राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसमा प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुभएको छ।
काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा शुक्रबार स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सहभागी हुनुभएको छ।

यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका नेताहरु सहभागी हुनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेता (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्