सर्वाधिक रक्तदाता रमेश नेपाल सम्मानित
काठमाडौं । रक्तदाता दिवसकाे अवसर पारेर नेपाल रेडक्रस सोसाइटी र जनस्वास्थ्य कार्यालाय चितवनको संयुक्त आयाेजनामा सम्मान, पुरस्कार वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएकाे छ ।
साेही दिवस काे उपलक्ष्यमा ४४ पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाता नेपाल बजार बिक्रि प्रतिनिधि संघ का महासचिव रमेश नेपाल सम्मानित हुनुभएकाे छ ।
नेपालले सम्मानित हुँदा भन्दा रत्तदान गर्दा आफुलाई धेरै मिल्ने बताउनुभयाे ।
उहाँले आफ्नो रगत दान गर्दा आवस्यक पर्ने रगत परिक्षण , रगत राख्ने ब्याग ,रगत चडाउने पाइपको लागि रकम आफैले दिने जानकारी दिनुभयाे ।
रगत आबस्यक पर्ने बिरामी लाई रगत निशुल्क पाउनु पर्छ भन्ने उहाँ काे माग छ ।
नेपाल ब्लड डोनर्स सोसाइटी नेपाल आजिवन सदस्य र नेपाल रेडक्रस सोसाइटी नेपाल को आजिवन सदस्य पनि हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्