एमाले काठमाडौंकोमा क-कसको उम्मेदवारी ? (सूचीसहित)
काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचनमा उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा दीपक निरौला र निर्मल देउलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षमा विश्वराम सापकोटा, नवराज पराजुली, नवराज भट्ट र विदुर विक्रम खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल, उपसचिव (खुला) मा उद्धव भण्डारी र गुञ्जमान सिंह बस्नेत, (महिला) मा विन्दु महर्जन र तारा सिंखडा पुडासैनी प्रतिस्पर्धीको रूपमा छन् ।
पदाधिकारी तथा सबै सदस्य पदमा निर्वाचन हुने लागेको हो । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएका थिए । तर, सहमति जुट्न नसकेपछि ओलीको निर्देशनविपरीत मतदान हुन लागेको हो ।
ओलीले निर्वाचनमा जाने भए पनि प्यानल बनाएर गए कारबाही हुने चेतावनी दिएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचनमा उम्मेदवारी दर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्