एमाले काठमाडौको निर्वाचन , को को ले गरे मनोनयन दर्ता ?
एमाले काठमाडौको मनोनयन दर्ता , को को ले गरे मनोनयन
काठमाडौं । नेकपा एमाले काठमाडौको सातौं अधिवेशन शुरु भैरहेको छ । आज बन्द्र सत्रको दोस्रो दिन पदाधिकारीहरु सहित बिभिन्न क्लस्टर बाट सदस्यहरुको उम्मेदवारी दर्ता भएको छ । जस अनुसार अध्यक्षमा दीपक निरौला र निर्मल देउला उपाध्यक्षमा बिश्वराम सापकोटा , नमराज पराजुली , नवराज भट्ट र बिदुर बिक्रम खड्का सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल उपसचिवमा उद्धव भण्डारी , बिन्दु मर्हजन , गुन्जमान सींह बस्नेत , तारा भण्डारी रहेका छन।
निर्वाचन कार्यालयको अनुसार आज दिनभरी सर्ब सम्मतीको प्रयास हुनेछ भने भोली १२ बजे देखी ३ बजे सम्म हुने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्