ब्रेन ट्युमर पीडित सावित्रि आर्थिक सहायताको पर्खाइमा
काठमाडौं । ब्रेन ट्यूमरले ग्रसित रसुवा
जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ कि ३५ वर्षीय सावित्रि घिमिरे उपचारका लागि आर्थिक अभाव भएका हो ।
ब्रेन ट्युमरबाट पीडित सावित्रि अहिले काठमाण्डौ मेडिकल कलेज सिनामंगला उपचाररत हुनुहुन्छ ।
यो रोगको उपचारको लागि कम्तीमा ३० लाख रुपैयाँ लाग्ने हुँदा एउटा सामान्य परिवारका लागि निकै नै ठूलो रकम भएकाले सावित्रिको जीवन रक्षाको लागि उपचारमा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।
सहयोगदाताहरुले निम्न खातामा सहयोग गर्न सक्नुहुनेछ।
भिम प्रसाद घिमिरे ( बिरामी को श्रीमान ) को हिमालयन बैंकको बटार शाखाको खाता नम्बर 02605046400018
मनिषा न्याैपाने (बिरामीको बहिनी )
सानिमा बैंक लिमिटेड किस्पाङ नुवाकोट खाता नम्बर 059011090000454 मा सहयोग रकम जम्मा गरिदिन सहयोगी मनहरुलाई परिवारले अनुरोध गरेको छ ।
थप जानकारीका लागि सम्पर्क :
9742444564
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्