Techie IT
बिहीबार, कात्तिक २७,२०८३

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह


काठमाडौं, १५ जेठ । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

१७ औं गणतन्त्र दिवसका अवसरमा नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको दिनका रूपमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह


तपाईको कमेन्ट लेख्नुहोस्