Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम , अन्य को को ?


तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगर कमिटिको अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन । उनले  निकटम प्रतिस्पर्धी कन्चन भट्टलाई पराजित गराएका हुन ।उनको १०१ मत र कन्चन भट्टले ८९ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा राजु तिमिल्सना बिजय भएका छन ।
तिमिल्सिनाले १०५ मत प्राप्त गर्दा श्याम गजुरेलले ७९ मत प्राप्त गरेका छन ।

तिमिल्सिनाले निकटम प्रतिस्पर्धी श्याम प्रसाद गजुरेललाई पराजीत गरेका हुने त्यस्तै सचिवमा रबिन्द्र के.सी निकटम प्रतिस्पर्दी बलराम सीटौलालाई पराकिलो अन्तरले बिजय भएका छन ।

के.सीले १३५ मत प्राप्त गरेका छन भने सिटौलाले ५० मत प्राप्त गरेका छन ।

 

लेखा समितिको अध्यक्षमा आलोक गजुरीयल निर्वाचित भएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्