Techie IT
बिहीबार, कात्तिक २७,२०८३

इलाममा अझै ३६ हजार ६०० मत गन्न बाँकी


इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ । ४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो ।

यले जनाएको छ । इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।

इलाममा अब २० वटा वडाको ३६ हजार ६४९ मत गन्न बाँकी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

इलाममा फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकाका २२ वटा वडाको मत गणना सकिएको छ । अब देउमाई नगरपालिकाका ९ र इलाम नगरपालिकाका ११ वटा वडाको मत गणना बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्