Techie IT
बिहीबार, कात्तिक २७,२०८३

शंखमुलमा आगलागी, निभाउने प्रयास जारी


काठमाडौं । शंखमुलमा आगलागी भएको छ ।

शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निभाउने प्रयास जारी, #शंखमुलमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्