Techie IT
बुधबार, वैशाख २४,२०८२

दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना


सल्यान, वैशाख ५ गते । दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ ।

दुर्घटनामा परि केही यात्रु घाइते भएका छन् । घाइते सबैको जनप्रिय पोलि किल्निक र सहज पोलि किल्निक बागचौरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545