१५ वटा कम्पनीले कर बुझाएनन् (नामावली सहित)
काठमाडौँ, वैशाख ५ गते । बक्यौता कर नबुझाउने १५ वटा कम्पनीलाई तत्काल राजश्व बुझाउन भन्दै ताकेता गरेको छ । मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलले सूचना जारी गर्दै तत्काल कर दाखिला गर्न नामावली सहितको सूचना जारी गरेको हो ।
करदाताहरूलाई कर बक्यौता रकम दाखिला गर्न फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी जानकारी गराए पनि बेवास्ता गरेको कार्यालयको आरोप छ । वैशाख ४ गते सूचना जरी गर्दै सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र बक्यौता फरफारख गर्न भनेको छ ।
फरफारख नभएमा आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित कुनै वा सबै प्रक्रिया अपनाई कानुनी कारबाही हुने जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #१५ वटा कम्पनीले कर बुझाएनन् (नामावली सहित), #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्