कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार, आजै राजीनामा बुझाउने

काठमाडौं, २१ चै । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार हुनुभएको छ ।
विश्वासको मत लिएर राजीनामा दिने कि नलिई भन्ने विषयमा सत्तारूढ माओवादी केन्द्र र एमालेबीच विवाद भइरहेकोमा अन्तत शर्मा राजीनामा दिन तयार हुनुभएको हो ।
गठबन्धनमा कर्णालीको मुख्यमन्त्री एमालेले पाउने सहमति भएअनुसार माओवादीका शर्माले राजीनामा दिन लाग्नुभएको हो । उहाँले आजै राजीनामा बुझाउने तयारी गर्नुभएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आजै राजीनामा बुझाउने, #कर्णालीका मुख्यमन्त्री शर्माले आगामी मंगलबार विश्वासको मत लिने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्